काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर विक्री भएको भनिए पनि मन्त्री परिषदले उक्त खरीदविक्रीलाई ‘अस्वीकार’ गर्ने निर्णय गरेको छ । यससँगै पाँच वर्षपछि उक्त कम्पनीको जायजेथा सरकारीकरण हुने शर्तमा मात्रै बाँकी अवधिका लागि लाइसेन्स नविकरण गर्न सकिने निर्णय मन्त्री परिषदले गरेको छ । कम्पनीको लाइसेन्स अबधी आगामी भदौ