प्रविधि « Arthapath.com
२७ चैत्र २०८०, मंगलवार

प्रविधि

अरबौँ नाफा गर्ने टेलिकम कम्पनीहरु अब धान्नै नसक्ने समस्यातर्फ उन्मुख भएका हुन् ?

काठमाडौँ । दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ बिषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । कार्यक्रमा काठमाडौं विश्वयविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा खरो टिप्पणी गरेका थिए ।