पर्यटन « Arthapath.com
२५ भाद्र २०८१, मंगलवार

पर्यटन

आगामी असोज १ गतेदेखि मनकामना केबुलकार संचालनमा आउने

काठमाडौं । मनकामना केबुलकार आगामी असोज १ गतेदेखि संचालनमा आउने भएको छ । अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएपश्चात पुनः संचालनमा ल्याउन लागिएको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न भएको छ । २ महिना लगाएर स्तरोन्नति गरिएको कम्पनीले जनाएको