काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दो नै छ । सन् २०२४ को ११ महिनामा साढे १० लाख बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो समय विभिन्न मुलुकहरुबाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्या निरन्तर बढी रहेको छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि