पर्यटन « Arthapath.com
२२ असार २०८२, आईतबार

पर्यटन

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत बर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ । यस्तै पोखराको ’नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट