पर्यटन « Arthapath.com
२५ असार २०८२, बुधबार

पर्यटन

पूर्ण मात्रामा भ्याक्सिन पाएका र पिसिआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नगर्न परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने