काठमाडौं । कृषि बीमाबाट नेपालमा कृषकहरुले पाउने अनुदान बर्षेनि बढिरहेको छ । बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले आर्थिक वर्ष २०७०/०७१ एक करोड १७ लाख खर्च गरेको छ भने ७ औ बर्षमा आउँदा करिव ८८ करोड रुपैयाँ अनुदान दिएको छ । बीमा समितिको तथ्याङ्क आर्थिक बर्ष २०७०/०७१ मा १ करोड