दुल्लू । “घरमा भएको पुरानो अन्नको भकारी रित्तिँदै गयो, नयाँ अन्न थप्न नपाउने भइयो ।” नयाँ अन्न थप्नका लागि घरघरमा अन्न भण्डारण गर्ने भकारी सुधार गरिरहेका चिन्तित किसानहरूको भनाइ हो यो । लकडाउनले पुरानो अन्न राखिएको भकारी रित्तिँदै गइरहेका बेला नयाँ अन्नबाली गहुँ भकारीभित्र थप्ने बेलामा पटक–पटक परेको असिनापानीले गहुँखेतीलाई