काठमाडौं । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा प्यानलै बनाएर निर्वाचन हुन लागेको हो । नारा स्थापनाको ३१ औं वर्षमा पहिलोपल्ट प्यानलनै बनाएर निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो । नाराको अध्यक्षमा अन्य संस्थामा जस्तै बामपन्थी र प्रजातान्त्रिक प्यानलनै बनाएर निर्वाचनमा उम्मेद्वारहरु होमिएका छन । अध्यक्षमा नेकपा