विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा कार्की चयन

दोहा कतार । प्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशनले अध्यक्षमा चूडामणि कार्की चयन भएका छन् । शुक्रवार सकिएको अधिवेशनले कार्कीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।  गत शुक्रवार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको अधिवेशनले लामो छलफलपछि नेतृत्व चयन गरेको हो । मञ्चको उपाध्यक्षहरूमा दिनेश तामाङ, अफ्सर