विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

ट्रम्पले लगाए चीनमाथि १०४% को कर, संसारभर बढ्यो तनाव

काठमाडौँ । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको छ। यससँगै चीनमाथिको कुल भन्सार महशुल १०४ प्रतिशत पुगेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार चीनमाथि ३४ प्रतिशत कर लगाउने भनिएको थियो, जुन बढाएर ८४ प्रतिशत गरिएको छ। अमेरिकामा निर्यात हुने चिनियाँ सामानहरूमा पहिले नै