विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

नेपाललाई विश्व बैङ्कको तीन अर्ब ५० करोड सहुलियत पूर्ण ऋण

काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैङ्कले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपियाँ (दुई करोड ९० लाख अमेरिकी डलर)भन्दा बढी सहुलियतपूर्ण ऋण दिने भएको छ । कोभिड १९ आकस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय