८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

अप्पर स्याङ्गे हाइड्रोपावरले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसमा १