७ श्रावण २०८३, बिहिबार

हाईड्रो

माउन्टेन इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौँ । माउन्टेन इनर्जीले हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी अगाडि बढाएको हो । कम्पनीको हकप्रद सेयर निष्कासनका लागि पुष २३ गते आठौं वार्षिक साधारण सभामा १ बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई भने लाभांश नदिने भएको हो ।