७ श्रावण २०८३, बिहिबार

हाईड्रो

सोनापुर मिनरल्सको आइपीओ पर्यो कि ? यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा !

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । आइपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो  । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  । माग