काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सरकारसंग १२ बुँदे माग राखेको छ । आइतबार इपानले संसदमा दर्ता भएको बिधुत ऐेन २०८० को बारे आफ्नो धारणा सार्वजनिक गर्दै १२ बुँदे माग गरेको हो । नेपाल सरकारले विद्युत सम्बन्धी प्रचलित ऐनलाई संसोधन र एकिकरण गर्न बनेको विद्युत विधेयक, २०८०