सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवाप्रारम्भ « Arthapath.com
२३ श्रावण २०७७, शुक्रबार

सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवाप्रारम्भ



काठमाडौं ।बैँकले ग्राहकहरुकोलागि सधैँ उच्च गुणस्तरीय सेवाप्रदानगर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा IZealiant Technologies, India संगको सहकार्यमाघ 3 D Secure सेवाप्रारम्भ गरेको छ ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामानखरीद गर्न मात्र सिमित नभईअब किार्डहरबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।


3 D Secure सेवामाग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइलवा ईमेलमाप्राप्तगर्न सक्नेछन्।

3 D Secure सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।


प्रतिक्रिया दिनुहोस्