शिखर इन्स्योरेन्सको संचालकमा निर्वाचित चार संचालकहरु को-को हुन् ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संचालकमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको १९औं वार्षिक साधारण सभाबाट संचालकमा ४ जना निर्वाचित भएका हुन् ।
संचालकमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । निर्वाचित संचालकहरुको कार्यकाल चार वर्षको हुनेछ ।