त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित



काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३ बर्षे स्नातक तहको नतिजा प्रकाशित गरेको छ । प्रकाशित सूचना अनुसार ब्याचलर अफ एजुकेशन (बीएड) द्धितीय वर्ष २०७६ को परीक्षाको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ


प्रतिक्रिया दिनुहोस्