कोभिड–१९ को सम्भावितबाट जोगिन हात धुँदै

राजविराज । सेभ द सप्तरीले आयोजना गरेको सप्तरीको राजविराजस्थित सखडा रोडमा कोभिड–१९ को सम्भावित जोखिमबाट जोगिन साबुन पानीले हात धुँदै बालबालिका ।तस्वीरः अरुणकुमार यादव÷रासस