सातै प्रदेशकालागि एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो, अनुभव नहुनेलाई पनि अवसर (आवेदन दिने तरिकासहित) « Arthapath.com
२८ माघ २०७७, बुधबार

सातै प्रदेशकालागि एनआईसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग्यो, अनुभव नहुनेलाई पनि अवसर (आवेदन दिने तरिकासहित)



काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेण्ट र म्यानेजमेण्ट ट्रेनी का लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न प्रदेशका लागि यी पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले बैंकको फागुन १२ गतेसम्म आवेदन दिनुपर्ने छ ।

To Apply: Log on to www.merojob.com/nicasiabank and click ” Apply Now icon below the respective job.


प्रतिक्रिया दिनुहोस्