महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, यसरि दिनुहोस आवेदन « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, यसरि दिनुहोस आवेदन



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कर्मचारी मागेको छ । इन्स्योरेन्सले एक सुचना जारी गदै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालको लागि ब्रान्च म्यानेजरका लागि केही र फ्रन्ट अफिस स्टाफका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले व्यत्तिले पुस ७ गतेभित्र यहाँ गएर आवेदन फारक भर्न सक्नेछन ।

Vacancy Announcement for Various Positions


प्रतिक्रिया दिनुहोस्