केन्द्र सरकारले कुन प्रदेश र स्थानीय सरकारलाई कति बजेट दियो ? (हेर्नुहोस् पुर्ण विवरण) « Arthapath.com
१६ जेष्ठ २०७८, आईतवार

केन्द्र सरकारले कुन प्रदेश र स्थानीय सरकारलाई कति बजेट दियो ? (हेर्नुहोस् पुर्ण विवरण)



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हिजो जेठ १५ गते आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय व्याय विवरण बजेट प्रश्तुत गरेका छन । मन्त्री पौडेलले लोकोप्रिय बजेट लएको भनेर चर्चा भैरहेको छ ।

सरकारले ल्याएको १६ खर्वमध्ये प्रदेश र स्थानिय तहलाई ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ बजेट विनियोजन गरेको छ । सरकारले ४ प्रकारको बजेट अनुदान प्रदेश र स्थानिय सरकारलाई दिनेछ । केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान प्रदेश र स्थानीय तहलाई दिने गरेको छ ।

केन्द्र सरकारले प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय सरकारलाई २ खर्ब ८३ अर्ब १ करोड बजेट विनियोजन गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्