सोमबार कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
१४ असार २०७८, सोमबार

सोमबार कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । आज सोमबार सुनको मुल्य स्थिर रहेको छ । आज सुन आइतबारकै मुल्य अनुसार कारोबार भएको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

हिजो आइतबार पनि छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी आइतबारकै कारोबार मुल्य १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्