सरकारी कर छुट र ३५० सिसीमाथिको प्रिमियम खण्डमा एकलौटी पकडका कारण नेपालमै एसेम्बल हुने रोयल इनफिल्डको व्यापारले ९ महिनामै अघिल्लो सिङ्गो वर्षको कीर्तिमान तोडेको छ। काठमाडौँ । नेपाली सडकमा क्लासिक र प्रिमियम मोटरसाइकलको पहिचान बनाएको ‘रोयल इनफिल्ड’को स्थानीय एसेम्बल तथा बिक्री व्यवसायमा उल्लेखनीय सुधार देखिएको छ। नेपालका लागि यस ब्रान्डको
काठमाडौं । नेपालमा सार्वजनिक पद धारण गरेका उच्च पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने आम धारणा रहे पनि कानुनी वास्तविकता भने अर्कै छ। विद्यमान कानुनले प्रधानमन्त्री, मन्त्री, सांसद तथा अन्य उच्च अधिकारीहरूलाई सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउन अनिवार्य गरे पनि त्यसलाई आम नागरिकसामु सार्वजनिक गर्नुपर्ने कुनै बाध्यता सिर्जना
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले एक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लाे आर्थिक वर्षकाे तुलनामा गत आर्थिक वर्ष २०८२/८३ बैंककाे नाफा ४६.६९ प्रतिशतले बढाे हाे । अघिल्लाे आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको
शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को चर्चा, नेप्सेले देखायो हरियो झण्डा, लगानीकर्तामाझ दशैँ अघि नै रेकर्ड ब्रेक हुने नयाँ आशा। काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारप्रति निकै कठोर रबैया प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले भने बजारलाई कीर्तिमानी उचाइमा डोर्याउने पहल थालेको हल्ला बाहिर आएको
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय गरिएको उक्त छलफलमा हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन वृद्धि, निर्यात विस्तार तथा व्यवसायीहरूले सामना गरिरहेका विभिन्न समस्याबारे छलफल गरिने बताइएको छ। सरकारले अर्थतन्त्रलाई थप सक्रिय बनाउने लक्ष्यसहित पछिल्ला दिनमा विभिन्न उद्योग तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग नियमित संवाद गर्दै आएको छ। यही क्रमलाई निरन्तरता दिदै हस्तकला क्षेत्रको विकास, रोजगारी विस्तार, नेपाली मौलिक उत्पादनको ब्रान्ड प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच अभिवृद्धि लगायतका विषयमा महासङ्घसँग छलफल गर्न लागिएको हो। बैठकमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार