Arthapath.com - Page 11 of 6230 - Reporting, analysis, and commentary on Nepal's economy and its consequences Arthapath.com
६ श्रावण २०८३, बुधबार

तीन वर्षदेखिको एनसेल विवाद: सेयर खरिद-बिक्री सम्झौता बदर नहुने, प्राधिकरणलाई नियमनको बाटो खुल्यो

निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक एनसेलको सेयर खरिद-बिक्री रद्द गर्न माग गरिएको रिट अदालतले खारेज गरिदिएपछि अब यो बहुचर्चित विवादको अन्तिम छिनोफानो गर्ने पूर्ण जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणको काँधमा आइपुगेको छ। काठमाडौँ । नेपालको निजी दूरसञ्चार क्षेत्रमा लामो समयदेखि अन्योल सिर्जना गरिरहेको एनसेल स्वामित्व हस्तान्तरण प्रकरणले अख्तियारीको नयाँ बाटो पहिल्याएको


पुरा पढ्नुहोस्

कर छुटको सुविधा र ३५० सिसीको एकाधिकार, रोयल इनफिल्डले नेपालमा कसरी विस्तार गर्दैछ बजार?

सरकारी कर छुट र ३५० सिसीमाथिको प्रिमियम खण्डमा एकलौटी पकडका कारण नेपालमै एसेम्बल हुने रोयल इनफिल्डको व्यापारले ९ महिनामै अघिल्लो सिङ्गो वर्षको कीर्तिमान तोडेको छ। काठमाडौँ । नेपाली सडकमा क्लासिक र प्रिमियम मोटरसाइकलको पहिचान बनाएको ‘रोयल इनफिल्ड’को स्थानीय एसेम्बल तथा बिक्री व्यवसायमा उल्लेखनीय सुधार देखिएको छ। नेपालका लागि यस ब्रान्डको


पुरा पढ्नुहोस्

सार्वजनिक पदाधीकारीको सम्पती विवरण सार्वजनिक गर्नै नपर्ने, पारदर्शिता खोई ?

काठमाडौं । नेपालमा सार्वजनिक पद धारण गरेका उच्च पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने आम धारणा रहे पनि कानुनी वास्तविकता भने अर्कै छ। विद्यमान कानुनले प्रधानमन्त्री, मन्त्री, सांसद तथा अन्य उच्च अधिकारीहरूलाई सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउन अनिवार्य गरे पनि त्यसलाई आम नागरिकसामु सार्वजनिक गर्नुपर्ने कुनै बाध्यता सिर्जना


पुरा पढ्नुहोस्

‘पूँजीबजार सुधार र विस्तारका लागि सरकारले यी ३० काम यथासीघ्र गर्नुपर्छ’ : लगानीकर्ता कोइराला

काठमाडौं। पूँजीबजार सुधार अभियानमा सक्रिय रहेका लगानीकर्ता तिलक कोइरालाले पुँजीबजार सुधार र विस्तारका लागि ३० बुँदे सुझाव सार्वजनिक गरेका छन्। सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फते उक्त सुझावहरु प्रस्तुत गरेका हुन्। उक्त सुझावमा कर नीतिको पुनरावलोकन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार, गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो


पुरा पढ्नुहोस्

ह्वावेले भित्र्यायो अत्याधुनिक सौर्य र ब्याट्री भण्डारण प्रविधि

नवीकरणीय ऊर्जाको खपत बढाउन र राष्ट्रिय ग्रिडलाई थप सन्तुलित बनाउन सघाउने नयाँ डिजिटल समाधान ह्वावेले नेपालमा ल्याएको छ। काठमाडौँ । स्वच्छ ऊर्जा उत्पादन र त्यसको प्रभावकारी उपयोगलाई बढावा दिने उद्देश्यका साथ दूरसञ्चार प्रविधि क्षेत्रको अग्रणी टोली ह्वावेले नेपालमा आफ्ना दुई नवीन ऊर्जा प्रविधिहरू भित्र्याएको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहका


पुरा पढ्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा कति ?

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले एक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लाे आर्थिक वर्षकाे तुलनामा गत आर्थिक वर्ष २०८२/८३ बैंककाे नाफा ४६.६९ प्रतिशतले बढाे हाे । अघिल्लाे आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत असार मसान्तसम्म नाफा


पुरा पढ्नुहोस्

भर्खरै
लोकसेवा तयारीमा रहेका विद्यार्थी आन्दोलित, सरकारको निर्णय फिर्ता लिन माग

काठमाडौं । लोक सेवा आयोगमार्फत सरकारी सेवामा प्रवेशको तयारी गरिरहेका विद्यार्थीहरूले पदपूर्ति प्रक्रियामा असर पर्ने भन्दै सरकारको पछिल्लो निर्णयको विरोध गरेका छन्। उनीहरूले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै पदपुर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिलाई अनिवार्य गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्। यही साउन ४ गते मुख्यसचिवस्तरीय बैठकबाट पारित २२ बुँदे निर्णयको बुँदा […]

बैंकिङ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा कति ?

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले एक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लाे आर्थिक वर्षकाे तुलनामा गत आर्थिक वर्ष २०८२/८३ बैंककाे नाफा ४६.६९ प्रतिशतले बढाे हाे । अघिल्लाे आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको

बीमा

लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत

अर्थ राजनीति

स्थानीय तहका बेथितिमा अब मुख्यसचिवको निगरानी, ‘हेलो सरकार’बाट उजुरी गर्न सकिने

काठमाडौं। स्थानीय तहबाट प्रवाह हुने सेवामा हुने ढिलासुस्ती, भ्रष्टाचार तथा विकास निर्माणका काममा देखिने अनियमितताप्रति अब मुख्यसचिवले प्रत्यक्ष रूपमा निगरानी गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय तहसँग सम्बन्धित नागरिकका गुनासोको सुनुवाइलाई प्रभावकारी बनाउन मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा विशेष निगरानी र समन्वयको व्यवस्था गरिएको हो। पछिल्लो समय स्थानीय तहमा सेवा प्रवाह, ठेक्का तथा पूर्वाधार निर्माणका काममा ढिलाइ, अनियमितता र सुशासनसम्बन्धी गुनासो बढ्दै गएपछि नागरिकका समस्या छिटो सम्बोधन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले ‘हेलो सरकार’ पोर्टल तथा अन्य गुनासो व्यवस्थापन प्रणालीमार्फत प्राप्त उजुरीको अध्ययन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई

विश्व बजार
समाचार
एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन, सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित छ:…
प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्याबारे उद्योगीसँग छलफल गर्दै