Arthapath.com - Page 12 of 6230 - Reporting, analysis, and commentary on Nepal's economy and its consequences Arthapath.com
६ श्रावण २०८३, बुधबार

खराब कर्जाले बैंकहरूको वित्तीय स्वास्थ्य कमजोर बन्दै, नियामकीय हस्तक्षेप आवश्यक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जाको ग्राफ उकालो लागेपछि बैंकिङ प्रणालीमा कर्जा जोखिमको चिन्ता बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ ले बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (एनपीएल) उल्लेखनीय रूपमा बढेको देखाएको छ। प्रतिवेदनअनुसार आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंक


पुरा पढ्नुहोस्

तीन वर्षदेखिको एनसेल विवाद: सेयर खरिद-बिक्री सम्झौता बदर नहुने, प्राधिकरणलाई नियमनको बाटो खुल्यो

निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक एनसेलको सेयर खरिद-बिक्री रद्द गर्न माग गरिएको रिट अदालतले खारेज गरिदिएपछि अब यो बहुचर्चित विवादको अन्तिम छिनोफानो गर्ने पूर्ण जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणको काँधमा आइपुगेको छ। काठमाडौँ । नेपालको निजी दूरसञ्चार क्षेत्रमा लामो समयदेखि अन्योल सिर्जना गरिरहेको एनसेल स्वामित्व हस्तान्तरण प्रकरणले अख्तियारीको नयाँ बाटो पहिल्याएको


पुरा पढ्नुहोस्

कर छुटको सुविधा र ३५० सिसीको एकाधिकार, रोयल इनफिल्डले नेपालमा कसरी विस्तार गर्दैछ बजार?

सरकारी कर छुट र ३५० सिसीमाथिको प्रिमियम खण्डमा एकलौटी पकडका कारण नेपालमै एसेम्बल हुने रोयल इनफिल्डको व्यापारले ९ महिनामै अघिल्लो सिङ्गो वर्षको कीर्तिमान तोडेको छ। काठमाडौँ । नेपाली सडकमा क्लासिक र प्रिमियम मोटरसाइकलको पहिचान बनाएको ‘रोयल इनफिल्ड’को स्थानीय एसेम्बल तथा बिक्री व्यवसायमा उल्लेखनीय सुधार देखिएको छ। नेपालका लागि यस ब्रान्डको


पुरा पढ्नुहोस्

सार्वजनिक पदाधीकारीको सम्पती विवरण सार्वजनिक गर्नै नपर्ने, पारदर्शिता खोई ?

काठमाडौं । नेपालमा सार्वजनिक पद धारण गरेका उच्च पदाधिकारीहरूले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने आम धारणा रहे पनि कानुनी वास्तविकता भने अर्कै छ। विद्यमान कानुनले प्रधानमन्त्री, मन्त्री, सांसद तथा अन्य उच्च अधिकारीहरूलाई सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउन अनिवार्य गरे पनि त्यसलाई आम नागरिकसामु सार्वजनिक गर्नुपर्ने कुनै बाध्यता सिर्जना


पुरा पढ्नुहोस्

‘पूँजीबजार सुधार र विस्तारका लागि सरकारले यी ३० काम यथासीघ्र गर्नुपर्छ’ : लगानीकर्ता कोइराला

काठमाडौं। पूँजीबजार सुधार अभियानमा सक्रिय रहेका लगानीकर्ता तिलक कोइरालाले पुँजीबजार सुधार र विस्तारका लागि ३० बुँदे सुझाव सार्वजनिक गरेका छन्। सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने भन्दै उनले सामाजिक सञ्जालमार्फते उक्त सुझावहरु प्रस्तुत गरेका हुन्। उक्त सुझावमा कर नीतिको पुनरावलोकन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार, गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो


पुरा पढ्नुहोस्

ह्वावेले भित्र्यायो अत्याधुनिक सौर्य र ब्याट्री भण्डारण प्रविधि

नवीकरणीय ऊर्जाको खपत बढाउन र राष्ट्रिय ग्रिडलाई थप सन्तुलित बनाउन सघाउने नयाँ डिजिटल समाधान ह्वावेले नेपालमा ल्याएको छ। काठमाडौँ । स्वच्छ ऊर्जा उत्पादन र त्यसको प्रभावकारी उपयोगलाई बढावा दिने उद्देश्यका साथ दूरसञ्चार प्रविधि क्षेत्रको अग्रणी टोली ह्वावेले नेपालमा आफ्ना दुई नवीन ऊर्जा प्रविधिहरू भित्र्याएको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहका


पुरा पढ्नुहोस्

भर्खरै
खराब कर्जाले बैंकहरूको वित्तीय स्वास्थ्य कमजोर बन्दै, नियामकीय हस्तक्षेप आवश्यक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जाको ग्राफ उकालो लागेपछि बैंकिङ प्रणालीमा कर्जा जोखिमको चिन्ता बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ ले बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (एनपीएल) उल्लेखनीय रूपमा बढेको देखाएको छ। प्रतिवेदनअनुसार आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंक तथा वित्तीय संस्थाहरूको सम्पत्तिको गुणस्तरमा […]

बैंकिङ

खराब कर्जाले बैंकहरूको वित्तीय स्वास्थ्य कमजोर बन्दै, नियामकीय हस्तक्षेप आवश्यक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जाको ग्राफ उकालो लागेपछि बैंकिङ प्रणालीमा कर्जा जोखिमको चिन्ता बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ ले बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (एनपीएल) उल्लेखनीय रूपमा बढेको देखाएको छ। प्रतिवेदनअनुसार आर्थिक गतिविधिमा आएको सुस्तता र कर्जा

बीमा

लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत

अर्थ राजनीति

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौं। आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकले गरेका विभिन्न निर्णयहरुबारे जानकारी दिएका हुन्। उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लागू गरिएको शिक्षा तथा स्वास्थ्य क्षेत्रको समता शुल्क हटाउने निर्णय गरेको छ। उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। यस्तै, मन्त्रिपरिषद्ले विशेष अदालत र श्रम अदालतका अध्यक्ष नियुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिए। सरकारले बैठकबाट भएका अन्य निर्णयसमेत सम्बन्धित निकायमार्फत कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाएको छ। यी हुन् आजको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू : १. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत

विश्व बजार
समाचार
एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन, सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित छ:…
प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्याबारे उद्योगीसँग छलफल गर्दै