Arthapath.com - Page 2 of 6225 - Reporting, analysis, and commentary on Nepal's economy and its consequences Arthapath.com
४ श्रावण २०८३, सोमबार

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’ गर्ने तयारीमा छन् प्रधानमन्त्री बालेन ?

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको ‘नवीन अग्रसरता’ को चर्चा, नेप्सेले देखायो हरियो झण्डा, लगानीकर्तामाझ दशैँ अघि नै रेकर्ड ब्रेक हुने नयाँ आशा। काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारप्रति निकै कठोर रबैया प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले भने बजारलाई कीर्तिमानी उचाइमा डोर्याउने पहल थालेको हल्ला बाहिर आएको


पुरा पढ्नुहोस्

दुई महिनापछि हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायको बाटो खुल्यो

काठमाडौं । दुई महिनाअघि नयाँ व्यवसाय गर्न लगाइएको अस्थायी रोक हटेसँगै हिमालयन रि–इन्स्योरेन्सले पुनः नयाँ व्यवसाय गर्न पाउने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई निश्चित अवधिसम्म नयाँ व्यवसाय स्वीकार गर्न रोक लगाएको थियो। तर उक्त निर्णय पूर्ण प्रतिबन्ध भने थिएन। प्राधिकरणले यसअघि नै सम्झौता भइसकेका व्यवसाय


पुरा पढ्नुहोस्

सेयर बजारका समस्या समाधान गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार सिंहदरबारमा आयोजित पुँजी बजारसँग सम्बन्धित नियामक निकाय, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा प्रधानमन्त्री शाहले बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा सरकार सक्रिय रहने बताएका हुन्। उनले छलफलका क्रममा व्यवसायी


पुरा पढ्नुहोस्

असारमा साढे दुई खर्ब थपियो निक्षेप, साढे १४ खर्ब तरलता ?

आर्थिक वर्षको अन्त्यमा आएर ठूलो परिमाणमा सरकारी भुक्तानी भएपछि बैंकमा निक्षेपको ओइरो लागेको छ । यसले वित्तीय प्रणालीलाई थप अधिक तरलताको बोझमा पारिदिएको छ । काठमाडौँ । असार मसान्तमा सरकारी भुक्तानी ह्वात्तै बढेपछि बैंकिङ प्रणालीमा भारी मात्रामा निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार महिनामा वाणिज्य बैंकहरुमा


पुरा पढ्नुहोस्

बजेट कार्यान्वयन सम्बन्धी अर्थ मन्त्रालयको मार्गदर्शन जारी, समयमै खर्च गर्न निर्देशन

काठमाडौं। आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन सबै मन्त्रालय, विभाग तथा सरकारी निकायका लागि विस्तृत मार्गदर्शन जारी गरेको छ। ‘आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमार्फत मन्त्रालयले बजेट खर्चको प्रभावकारिता, वित्तीय अनुशासन, सुशासन तथा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग सुनिश्चित गर्न सम्बन्धित


पुरा पढ्नुहोस्

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस, अटेरी गर्दै अर्थ मन्त्रालय

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको प्रतिनिधित्वलाई लिएर सत्तारूढ दल र अर्थ मन्त्रालय ‘आम्ने–साम्ने’ भएका छन् । प्रतिनिधी सभाको अर्थ समितिमा आइतबार ‘नेपाल राष्ट्र बैंक ऐनको तेस्रो संशोधन विधेयक’माथि छलफल हुने क्रममा यस्तो परिस्थिति उत्पन्न भएको हो । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्व कोषाध्यक्ष भइसकेकी


पुरा पढ्नुहोस्

हाइटेक्स कार्पेटको व्यावसायिक फड्को: ९ महिनामा करिब १ अर्बकाे व्यापार, खुद नाफा ३ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालका अग्रणी गलैँचा उत्पादकमध्ये एक हाइटेक्स कार्पेट प्रालिले पछिल्ला वर्षहरूमा आफ्नो व्यापारलाई निरन्तर विस्तार गर्दै नाफा तथा सञ्चालन क्षमता दुवैमा सुधार गरेको छ। नयाँ उत्पादन उपकरण थपेर क्षमता विस्तार, उत्पादन विविधीकरण तथा बजार पहुँच विस्तारका कारण कम्पनीको समग्र वित्तीय अवस्था क्रमशः सुदृढ बन्दै गएको छ। कम्पनीले आर्थिक वर्षको


पुरा पढ्नुहोस्

भर्खरै
चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री

काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल र चीनबीच चलचित्र, संस्कृति तथा पर्यटन क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको थियो। भेटवार्तामा मन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई […]

बैंकिङ

माछापुच्छ्रे बैंकमा दुई उच्च तहका अधिकारीको बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा

बीमा

दुई महिनापछि हिमालयन रि-इन्स्योरेन्सलाई नयाँ व्यवसायको बाटो खुल्यो

काठमाडौं । दुई महिनाअघि नयाँ व्यवसाय गर्न लगाइएको अस्थायी रोक हटेसँगै हिमालयन रि–इन्स्योरेन्सले पुनः नयाँ व्यवसाय गर्न पाउने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई निश्चित अवधिसम्म नयाँ व्यवसाय स्वीकार गर्न रोक लगाएको थियो। तर उक्त निर्णय पूर्ण प्रतिबन्ध भने थिएन। प्राधिकरणले यसअघि नै सम्झौता भइसकेका व्यवसाय

अर्थ राजनीति

चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री

काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेट गरेको छ। भेटका क्रममा नेपाल र चीनबीच चलचित्र, संस्कृति तथा पर्यटन क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको थियो। भेटवार्तामा मन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सशक्त बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रममार्फत द्विपक्षीय सम्बन्ध मजबुत हुने उल्लेख गर्दै सरकारले आवश्यकताअनुसार सहयोग गर्न सकारात्मक रहेको उनले बताए। उनका अनुसार चलचित्र महोत्सवले दुई देशबीच सरकारी तहसँगै नागरिकबीचको सम्बन्ध विस्तार गर्न र पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय भूमिका खेल्दै आएको छ।

विश्व बजार
समाचार
सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
किड्स कप २०२६ को उपाधि लिटिल एन्जल्स स्कुललाई
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा दाखिला