Arthapath.com - Page 25 of 6231 - Reporting, analysis, and commentary on Nepal's economy and its consequences Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई  मन्दीको चपेटामा:  सवारी बिक्री घट्दा नाफा २१ प्रतिशतले खुम्चियो

काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ। बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे । सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको


पुरा पढ्नुहोस्

मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो

काठमाडौँ। मध्यपूर्वमा चुलिँदै गएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै पछिल्ला छ सातायता कै उच्च बिन्दुमा पुगेको हो। आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको हो। यस्तै, डब्लूटीआई क्रुडको मूल्य


पुरा पढ्नुहोस्

पूर्वाधार क्षेत्रमा निफ्राको कर्जा लगानी २६ प्रतिशतले विस्तार, ब्याज आम्दानी घट्दा नाफामा भने दबाब

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख


पुरा पढ्नुहोस्

प्रधानमन्त्री शाह आज अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग छलफल गर्दै

काठमाडौं। पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिनिधीहरुसँग भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दैछन्। नेपालमा जैविक कृषि, प्रशोधन तथा अर्ग्यानिक उद्योगको प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ :३० बजे छलफलको कार्यक्रम तय भएको हो ।


पुरा पढ्नुहोस्

भर्खरै
विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई  मन्दीको चपेटामा:  सवारी बिक्री घट्दा नाफा २१…

काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ। बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे । सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको हो। यस अवधिमा कमजोर कोरियन […]

बैंकिङ

पूर्वाधार क्षेत्रमा निफ्राको कर्जा लगानी २६ प्रतिशतले विस्तार, ब्याज आम्दानी घट्दा नाफामा भने दबाब

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १

बीमा

लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत

अर्थ राजनीति

प्रधानमन्त्री शाह आज अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग छलफल गर्दै

काठमाडौं। पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिनिधीहरुसँग भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री बालेन्द्र शाह आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्दैछन्। नेपालमा जैविक कृषि, प्रशोधन तथा अर्ग्यानिक उद्योगको प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ :३० बजे छलफलको कार्यक्रम तय भएको हो । उक्त छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुने कार्यक्रम रहेको छ । नेपालमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, बजार विस्तार, निर्यात प्रवर्द्धन, उद्योग सञ्चालनका चुनौती

विश्व बजार
समाचार
प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, जग्गा घुस लिएको अख्तियारको आरोप
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पताल बीच नगद रहित…
एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु