७ श्रावण २०८३, बिहिबार

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा

सूर्य नेपाल प्रालीले १ वर्षमा गर्‍यो ३२ अर्ब ३५ करोडभन्दा बढीको व्यापार, नगद मौज्दात मात्रै साढे ६ अर्ब माथि

काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रका उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले पछिल्ला तीन आर्थिक वर्षमा स्थिर वित्तीय आधार कायम राख्दै व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ। चुरोट व्यवसायमा बलियो बजार पकड, न्यून ऋण, उच्च तरलता र सुदृढ नगद प्रवाहका कारण कम्पनीको वित्तीय अवस्था अझै मजबुत देखिएको छ। यद्यपि, चुरोट

अन्तर्राष्ट्रिय बजारमा माग ह्वात्तै बढेपछि ९ हजारभन्दा बढी कर्मचारी थप्दै बीवाईडी

अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग अभूतपूर्व रूपमा बढेपछि चिनियाँ कार निर्माता बीवाईडीले ९ हजारभन्दा बढी नयाँ कर्मचारीका लागि भर्ना अभियान सुरु गरेको छ। काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग तीव्र रूपमा बढेपछि चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले ठूलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। जिमेन न्युजका अनुसार

विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई  मन्दीको चपेटामा:  सवारी बिक्री घट्दा नाफा २१ प्रतिशतले खुम्चियो

काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ। बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे । सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको

सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने सरकारको प्रयास, ब्याज अनुदान कार्यविधि संशोधन

काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संसोधन गरेको छ। कार्यविधि संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरिएको हो। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको

मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो

काठमाडौँ। मध्यपूर्वमा चुलिँदै गएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै पछिल्ला छ सातायता कै उच्च बिन्दुमा पुगेको हो। आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको हो। यस्तै, डब्लूटीआई क्रुडको मूल्य

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक छलाङ्ग, एकै वर्षमा १८.७६ अर्ब खुद बचत

काठमाडौं । नेपालले अन्तरदेशीय विद्युत् व्यापारमा उल्लेखनीय प्रगति हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार भारत र बंगलादेशलाई विद्युत् निर्यात गरी नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) हासिल गर्न सफल भएको

भर्खरै
राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार […]

बैंकिङ

सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने सरकारको प्रयास, ब्याज अनुदान कार्यविधि संशोधन

काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संसोधन गरेको छ। कार्यविधि संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरिएको हो। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ। संशोधित

बीमा

लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत

अर्थ राजनीति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरे।

विश्व बजार
समाचार
प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, जग्गा घुस लिएको अख्तियारको आरोप
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पताल बीच नगद रहित…
एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु