७ श्रावण २०८३, बिहिबार

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा

सूर्य नेपाल प्रालीले १ वर्षमा गर्‍यो ३२ अर्ब ३५ करोडभन्दा बढीको व्यापार, नगद मौज्दात मात्रै साढे ६ अर्ब माथि

काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रका उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले पछिल्ला तीन आर्थिक वर्षमा स्थिर वित्तीय आधार कायम राख्दै व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ। चुरोट व्यवसायमा बलियो बजार पकड, न्यून ऋण, उच्च तरलता र सुदृढ नगद प्रवाहका कारण कम्पनीको वित्तीय अवस्था अझै मजबुत देखिएको छ। यद्यपि, चुरोट

अन्तर्राष्ट्रिय बजारमा माग ह्वात्तै बढेपछि ९ हजारभन्दा बढी कर्मचारी थप्दै बीवाईडी

अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग अभूतपूर्व रूपमा बढेपछि चिनियाँ कार निर्माता बीवाईडीले ९ हजारभन्दा बढी नयाँ कर्मचारीका लागि भर्ना अभियान सुरु गरेको छ। काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग तीव्र रूपमा बढेपछि चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले ठूलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। जिमेन न्युजका अनुसार

विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई  मन्दीको चपेटामा:  सवारी बिक्री घट्दा नाफा २१ प्रतिशतले खुम्चियो

काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ। बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे । सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको

सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने सरकारको प्रयास, ब्याज अनुदान कार्यविधि संशोधन

काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संसोधन गरेको छ। कार्यविधि संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरिएको हो। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको

इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा पारित गरेको छ । झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा पुग्नेछ र त्यहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ । २१६-२१४ मतले पारित भएको उक्त बजेट

मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो

काठमाडौँ। मध्यपूर्वमा चुलिँदै गएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै पछिल्ला छ सातायता कै उच्च बिन्दुमा पुगेको हो। आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको हो। यस्तै, डब्लूटीआई क्रुडको मूल्य

भर्खरै
सलिकोले एक वर्षमै गर्‍यो साढे ५ अर्ब बीमा शुल्क आर्जन, दाबी भुक्तानी ५…

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले गत एक वर्षमा करिब ५ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४ अर्ब ९६ कराेड रूपैयाँ दाबी भुक्तानी गरेकाे हाे । यस्तै यस अवधिमा कम्पनीले ५ अर्ब ४२ कराेड रूपैयाँ कुल बीमा शुल्क संकलन […]

बैंकिङ

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन महत्वपूर्ण विधामा सम्मान प्राप्त गरेको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ तथा ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि हासिल गरेको जनाएको छ। बैंकका अनुसार यी अवार्डहरूले

बीमा

सलिकोले एक वर्षमै गर्‍यो साढे ५ अर्ब बीमा शुल्क आर्जन, दाबी भुक्तानी ५ अर्ब नजिक

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले गत एक वर्षमा करिब ५ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४ अर्ब ९६ कराेड रूपैयाँ दाबी भुक्तानी गरेकाे हाे । यस्तै यस अवधिमा कम्पनीले ५ अर्ब ४२ कराेड

अर्थ राजनीति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरे।

विश्व बजार
समाचार
प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, जग्गा घुस लिएको अख्तियारको आरोप
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पताल बीच नगद रहित…
एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु