७ श्रावण २०८३, बिहिबार

नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्दा व्यापार घाटा मात्रै १७ खर्ब ८१ अर्ब, निर्यातको हिस्सा झनै खुम्चियो

काठमाडौँ । नेपालको अर्थतन्त्रमा आयातको निर्भरता अझ गहिरिँदै गएको छ। गत आर्थिक वर्षमा आयात, निर्यात र कुल वैदेशिक व्यापार सबै बढे पनि व्यापार घाटा भने १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा

सूर्य नेपाल प्रालीले १ वर्षमा गर्‍यो ३२ अर्ब ३५ करोडभन्दा बढीको व्यापार, नगद मौज्दात मात्रै साढे ६ अर्ब माथि

काठमाडौँ । नेपालको अग्रणी निजी क्षेत्रका उत्पादनमूलक कम्पनीमध्ये एक सूर्य नेपाल प्रालिले पछिल्ला तीन आर्थिक वर्षमा स्थिर वित्तीय आधार कायम राख्दै व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याएको छ। चुरोट व्यवसायमा बलियो बजार पकड, न्यून ऋण, उच्च तरलता र सुदृढ नगद प्रवाहका कारण कम्पनीको वित्तीय अवस्था अझै मजबुत देखिएको छ। यद्यपि, चुरोट

अन्तर्राष्ट्रिय बजारमा माग ह्वात्तै बढेपछि ९ हजारभन्दा बढी कर्मचारी थप्दै बीवाईडी

अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग अभूतपूर्व रूपमा बढेपछि चिनियाँ कार निर्माता बीवाईडीले ९ हजारभन्दा बढी नयाँ कर्मचारीका लागि भर्ना अभियान सुरु गरेको छ। काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको माग तीव्र रूपमा बढेपछि चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले ठूलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने घोषणा गरेको छ। जिमेन न्युजका अनुसार

विश्वकै तेस्रो ठूलो कार निर्माता हुण्डाई  मन्दीको चपेटामा:  सवारी बिक्री घट्दा नाफा २१ प्रतिशतले खुम्चियो

काठमाडौं । विश्वकै तेस्रो ठूलो सवारी साधन निर्माता कम्पनी हुण्डाई मोटर्सको नाफामा ठूलो गिरावट आएको छ। बिहीबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार कम्पनीको यस वर्षको दोस्रो त्रैमासमा (अप्रिलदेखि जुनसम्म) सञ्चालन नाफामा २१ प्रतिशतले घटेकाे हाे । सवारी साधनको बिक्रीमा आएको मन्दी, उत्पादनमा देखिएको अवरोध र बढ्दो लागतका कारण कम्पनीको नाफा घटेको

सहुलियतपूर्ण कर्जाको दुरुपयोग रोक्ने सरकारको प्रयास, ब्याज अनुदान कार्यविधि संशोधन

काठमाडौँ। सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि संसोधन गरेको छ। कार्यविधि संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरिएको हो। ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै अर्थ मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको

इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा पारित गरेको छ । झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा पुग्नेछ र त्यहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ । २१६-२१४ मतले पारित भएको उक्त बजेट

मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो

काठमाडौँ। मध्यपूर्वमा चुलिँदै गएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै पछिल्ला छ सातायता कै उच्च बिन्दुमा पुगेको हो। आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको हो। यस्तै, डब्लूटीआई क्रुडको मूल्य

भर्खरै
इनड्राइभद्वारा ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना, ६ उत्कृष्ट कन्टेन्ट क्रेटर्सलाई आर्थिक सहयोग दिने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ । ६० भन्दा बढी कन्टेन्ट क्रिएटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट.’नामक नयाँ क्रिएटर […]

बैंकिङ

विदेशी मुद्रा ५ हजार डलरसम्म ल्याउँदा घोषणा आवश्यक छैन, बढी भए भन्सारमा अनिवार्य घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने तथा नेपालबाट बाहिर लैजाने सम्बन्धी प्रचलित व्यवस्थाबारे पुनः जानकारी गराउँदै विदेशी मुद्रा निश्चित सीमाभन्दा बढी ल्याउँदा भन्सारमा अनिवार्य घोषणा गर्नुपर्ने व्यवस्था स्मरण गराएको छ। राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म

बीमा

सलिकोले एक वर्षमै गर्‍यो साढे ५ अर्ब बीमा शुल्क आर्जन, दाबी भुक्तानी ५ अर्ब नजिक

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीहरूमध्ये एक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिकाे) ले गत एक वर्षमा करिब ५ अर्ब रूपैयाँ दाबी भुक्तानी गरेकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ४ अर्ब ९६ कराेड रूपैयाँ दाबी भुक्तानी गरेकाे हाे । यस्तै यस अवधिमा कम्पनीले ५ अर्ब ४२ कराेड

अर्थ राजनीति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा (फाेटाे फिचर)

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन् । कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिए। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरे।

विश्व बजार
समाचार
नेपाल टेलिभिजनको भ्रष्टाचार सम्बन्धी छानबिन प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा
प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, जग्गा घुस लिएको अख्तियारको आरोप
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पताल बीच नगद रहित…