भारतीय सीमाबाट सोझै विराटनगरसम्म कार्गो रेल सञ्चालन र पोखरामा सम्पन्न ऊर्जा सचिवस्तरीय बैठकसँगै नेपाल-भारत व्यापार र ऊर्जा सहकार्यले नयाँ गति लिएको छ। काठमाडौँ । नेपाल र भारतबीच व्यापार पारवहन र ऊर्जा सहकार्यका क्षेत्रमा दुई महत्त्वपूर्ण प्रगति भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा पछिल्ला कूटनीतिक तथा द्विपक्षीय
काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकबाट दिइने ‘नसिहत तथा सचेत’ जस्ता सामान्य नियामकीय कारबाहीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिमै असर पार्न थालेको छ। सर्वोच्च अदालतको पछिल्लो कानुनी व्याख्यापछि यस विषयमा थप अन्योल देखिएको भन्दै बैंकिङ क्षेत्रका विज्ञहरूले यही तरिकाले कारबाही हुने हो
दक्षिण-पूर्व एसियाली मुलुकका अनलाइन ठगी सेन्टरहरूबाट ८६० भन्दा बढी नेपालीको उद्धार गरिसकिएको भए पनि प्रलोभनमा परेर त्यहाँ पुग्ने र उद्धारपछि पनि फर्कन नमान्ने क्रम नरोकिएको सरकारले जनाएको छ। काठमाडौँ । दक्षिण-पूर्व एसियाली मुलुकहरूमा सञ्चालित अवैध ‘अनलाइन स्क्याम सेन्टर’हरूबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन प्रणालीमा बिहीबार साँझ प्राविधिक समस्या देखिएपछि सेयर लगानीकर्ताबीच अन्योलको अवस्था सिर्जना भएको छ। नियमित कारोबार सकिएपछि नेप्से परिसूचक अचानक १,००८.९३ अंक अर्थात् करिब ३७ प्रतिशतले घटेर १,७१७.७९ विन्दुमा पुगेको विवरण वेबसाइटमा देखिएको थियो। यो तथ्यांक सार्वजनिक भएपछि धेरै लगानीकर्ताले बजारमा कुनै असामान्य घटना
अमेरिकी अटो निर्माता फोर्ड र चिनियाँ सवारी कम्पनी जीलिले स्पेनको भ्यालेन्सिया प्लान्टमार्फत नयाँ प्रविधिका गाडीहरू संयुक्त रूपमा उत्पादन गर्ने घोषणा गरेका छन्। काठमाडौँ । फोर्ड मोटर कम्पनी र जीलि अटोमोटिभ होल्डिङ लिमिटेडले स्पेनस्थित फोर्डको भ्यालेन्सिया प्लान्टमा आधारित एक संयुक्त उपक्रम (जोइन्ट भेन्चर) स्थापना गर्ने घोषणा गरेका छन्। दुवै ब्रान्डका लागि
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणको कसूरमा १२१ जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको छ। विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ७ वटा मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको हो भने उनीहरूबाट १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो असुल गर्न मागदाबी गरिएको छ। विभागका
काठमाडौँ । अमेरिका र अन्य विदेशी सरकारहरूले विगत चार दशकदेखि रोक्का (फ्रीज) गरेर राखेको इरानको खर्बाैँ डलर सम्पत्ति यतिबेला पुनः विश्व राजनीतिको चर्चा र विवादको केन्द्रमा आएको छ। इरानको रोक्का रहेको यो सम्पत्तिको इतिहास सन् १९७९ देखि सुरु भएको हो। तेहरानस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकहरूलाई बन्धक बनाएपछि अमेरिकाले पहिलो पटक
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ। शुक्रबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र