१० श्रावण २०८३, आइतबार

अमेरिका–इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति ?

काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि रोकिएको कूटनीतिक शान्ति वार्ता पुन: सुरु गराउने प्रयास भइरहेको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। वार्ता अघि बढ्ने सम्भावनाले आपूर्ति अवरोधको जोखिम केही कम हुने अपेक्षा बढेपछि तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले घटेको हो। चीनले

आईपिओ अघि प्रभु हेलिकप्टरको लोभलाग्दो कमब्याक: ऋण घटाउँदै नाफा र नेटवर्थमा मार्‍यो ऐतिहासिक फड्को

काठमाडौं । प्राथमिक सेयर (आईपिओ) निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले पछिल्लो चार वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गरेको छ। सन् २०२१ मा ठूलो खुद नोक्सानी (घाटा) बेहोरेको कम्पनीले पछिल्ला वर्षहरूमा व्यापारमा ठूलो फड्को मार्दै बलियो पुनरागमन गरेको हो। व्यवसायमा आएको यो सकारात्मक परिवर्तनसँगै कम्पनीसँग उपलब्ध हुने नगद प्रवाह,

राष्ट्र बैंकको ‘नसिहत’ले रोक्न थाल्यो सीईओको नियुक्ति, बैंकिङ क्षेत्रमा बढ्यो अन्योल

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकबाट दिइने ‘नसिहत तथा सचेत’ जस्ता सामान्य नियामकीय कारबाहीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिमै असर पार्न थालेको छ। सर्वोच्च अदालतको पछिल्लो कानुनी व्याख्यापछि यस विषयमा थप अन्योल देखिएको भन्दै बैंकिङ क्षेत्रका विज्ञहरूले यही तरिकाले कारबाही हुने हो

भर्खरै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने […]

बैंकिङ

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंक बेस्ट कमर्सियल बैंकका रूपमा सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल) ’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले

बीमा

बीमा दाबीमा ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि

अर्थ राजनीति

बजेटले घोषणा गरेका आर्थिक सुधारका जटिलताका विषय ‘मिसन मोड’मा फुकाऔँ: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र

विश्व बजार
समाचार
अविरल वर्षा र पहिरोले देशभरका एक दर्जन मुख्य सडक पूर्ण…
अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्छ : प्रधानमन्त्री
आईक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले लिए शपथ