१० श्रावण २०८३, आइतबार

भारतमा १५ वर्ष ब्याट्री वारेन्टीसहित कियाको ‘साइरोस ईभी’ सार्वजनिक, कहिले आउँछ नेपाल ?

काठमाडौँ । किया इन्डियाले आम उपभोक्तालाई लक्षित गर्दै आफ्नो दोस्रो विद्युतीय एसयुभी साइरोस ईभी सार्वजनिक गरेको छ। गाडी सार्वजनिक भएसँगै कम्पनीले २५ हजार भारतीय रुपैयाँमा यसको देशव्यापी अग्रिम बुकिङ समेत खुला गरेको छ। यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ। ५१.४ किलोवाट–घण्टाको ब्याट्री संस्करणले एकपटकको पूरा चार्जमा सेगमेन्टकै सबैभन्दा धेरै

अमेरिका–इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति ?

काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि रोकिएको कूटनीतिक शान्ति वार्ता पुन: सुरु गराउने प्रयास भइरहेको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। वार्ता अघि बढ्ने सम्भावनाले आपूर्ति अवरोधको जोखिम केही कम हुने अपेक्षा बढेपछि तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले घटेको हो। चीनले

आईपिओ अघि प्रभु हेलिकप्टरको लोभलाग्दो कमब्याक: ऋण घटाउँदै नाफा र नेटवर्थमा मार्‍यो ऐतिहासिक फड्को

काठमाडौं । प्राथमिक सेयर (आईपिओ) निष्कासनको तयारीमा रहेको प्रभु हेलिकप्टर लिमिटेडले पछिल्लो चार वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गरेको छ। सन् २०२१ मा ठूलो खुद नोक्सानी (घाटा) बेहोरेको कम्पनीले पछिल्ला वर्षहरूमा व्यापारमा ठूलो फड्को मार्दै बलियो पुनरागमन गरेको हो। व्यवसायमा आएको यो सकारात्मक परिवर्तनसँगै कम्पनीसँग उपलब्ध हुने नगद प्रवाह,

राष्ट्र बैंकको ‘नसिहत’ले रोक्न थाल्यो सीईओको नियुक्ति, बैंकिङ क्षेत्रमा बढ्यो अन्योल

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा नेपाल राष्ट्र बैंकबाट दिइने ‘नसिहत तथा सचेत’ जस्ता सामान्य नियामकीय कारबाहीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्तिमै असर पार्न थालेको छ। सर्वोच्च अदालतको पछिल्लो कानुनी व्याख्यापछि यस विषयमा थप अन्योल देखिएको भन्दै बैंकिङ क्षेत्रका विज्ञहरूले यही तरिकाले कारबाही हुने हो

भर्खरै
त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्थापनमा ब्यापक कडाइ, मदिरा सेवन गर्ने कर्मचारीमाथि तत्काल कारबााही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एअरसाइड (विमान सञ्चालन क्षेत्र) को सुरक्षा तथा सञ्चालन प्रणालीलाई थप प्रभावकारी बनाउन नयाँ सुरक्षा कार्यविधि कार्यान्वयनमा ल्याएको छ। नागरिक उड्डयन कार्यालयले लागू गरेको ‘एअरसाइड सेफ्टी अपरेसन प्रोसिजर’ मार्फत विमानस्थलभित्र हुने गतिविधिलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थित गर्ने लक्ष्य राखिएको छ। नयाँ कार्यविधिअनुसार एअरसाइड क्षेत्रमा कार्यरत चालक, ग्राउन्ड ह्यान्डलिङ कर्मचारी तथा प्राविधिकलाई ड्युटीअघि […]

बैंकिङ

वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन भुक्तानी सेवा प्रदायक (PSP) तथा भुक्तानी प्रणाली सञ्चालक (PSO) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ई–वालेट तथा अन्य डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताको पहिचान प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य

बीमा

बीमा दाबीमा ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि

अर्थ राजनीति

बजेटले घोषणा गरेका आर्थिक सुधारका जटिलताका विषय ‘मिसन मोड’मा फुकाऔँ: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र

विश्व बजार
समाचार
सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना, ट्राफिक नियम उल्लंघन गरेकोमा…
अविरल वर्षा र पहिरोले देशभरका एक दर्जन मुख्य सडक पूर्ण…
अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चाल्छ : प्रधानमन्त्री