काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन भुक्तानी सेवा प्रदायक (PSP) तथा भुक्तानी प्रणाली सञ्चालक (PSO) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ई–वालेट तथा अन्य डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताको पहिचान प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य आधार बनाइने भएको हो। राष्ट्र
काठमाडौँ । करिब ८ वर्षअघि अर्थात् २०७५ साल जेठदेखि पूर्वी नवलपरासीमा उत्पादन सुरु गरेको नेपालको सबैभन्दा ठूलो एकीकृत सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्ट प्रालिले पछिल्ला वर्षहरूमा बजार विस्तारसँगै आफ्नो वित्तीय अवस्था पनि पनि सुदृढ बनाउँदै गएकाे छ। पछिल्ला वर्षहरूमा कम्पनीकाे सञ्चालन नाफामा सुधार देखिनुका साथै बैंक ऋण घट्दै जानु र
काठमाडौँ । किया इन्डियाले आम उपभोक्तालाई लक्षित गर्दै आफ्नो दोस्रो विद्युतीय एसयुभी साइरोस ईभी सार्वजनिक गरेको छ। गाडी सार्वजनिक भएसँगै कम्पनीले २५ हजार भारतीय रुपैयाँमा यसको देशव्यापी अग्रिम बुकिङ समेत खुला गरेको छ। यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ। ५१.४ किलोवाट–घण्टाको ब्याट्री संस्करणले एकपटकको पूरा चार्जमा सेगमेन्टकै सबैभन्दा धेरै
काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि रोकिएको कूटनीतिक शान्ति वार्ता पुन: सुरु गराउने प्रयास भइरहेको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। वार्ता अघि बढ्ने सम्भावनाले आपूर्ति अवरोधको जोखिम केही कम हुने अपेक्षा बढेपछि तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले घटेको हो। चीनले
काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन भुक्तानी सेवा प्रदायक (PSP) तथा भुक्तानी प्रणाली सञ्चालक (PSO) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ई–वालेट तथा अन्य डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताको पहिचान प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य
काठमाडौँ। नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको विषय फेरि चर्चामा आएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस वर्ष पुस मसान्तभित्र सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख गरेपछि यसको कार्यान्वयन प्रक्रिया र भावी संरचना कस्तो होला भन्नेबारे चासो बढेको हो। उसो त नेपालमा सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को आवश्यकताबारे
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र