१० श्रावण २०८३, आइतबार

लघुवित्त पीडितको ‘राजधानी मार्च’, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं। लघुवित्त संस्थाबाट लिएको कर्जा, उच्च ब्याजदर र ऋण असुलीको तरिकाबाट समस्यामा परेको भन्दै विभिन्न जिल्लाका लघुवित्त पिडितहरू काठमाडौंमा भेला भएका छन्। उनीहरूले आइतबार राजधानी केन्द्रित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु भएको थियो। नाराबाजीसहित अघि बढेको टोली भद्रकाली पुगेर कोणसभामा परिणत भयो। सभामा

पेट्रोलियम पदार्थको आयातबाट एकै वर्षमा १ खर्ब १३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । नेपालले गत एक वर्षमा ३ खर्बरुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ३७ अर्ब २९ करोड ६८ लाख रुपैयाँ बराबरको डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेल आयात गरिएको हो । उक्त आयातबाट कुल १ खर्ब १३ अर्ब ५८ करोड ६

डिम्याट खाताको संख्या ८० लाख नाघ्दा सक्रिय खाता भने ५१ लाख मात्रै

काठमाडौं। नेपालमा डिम्याट खाताहरुको संख्या ८० लाख नाघेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्यांक अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता दर्ता भएका हुन्। डिम्याट खाताको सँख्या ८० लाख नाघे पनि सक्रिय खाता भने कम रहेका छन्। एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था

वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन भुक्तानी सेवा प्रदायक (PSP) तथा भुक्तानी प्रणाली सञ्चालक (PSO) सम्बन्धी व्यवस्थामा संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब ई–वालेट तथा अन्य डिजिटल भुक्तानी सेवाका प्रयोगकर्ताको पहिचान प्रमाणीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य आधार बनाइने भएको हो। राष्ट्र

होङ्सी शिवम् सिमेन्टको व्यावसायिक पुनरागमन: व्यापार १३ अर्ब २४ करोड नाघ्यो, नगद मौज्दात ३ अर्ब माथि

काठमाडौँ । करिब ८ वर्षअघि अर्थात् २०७५ साल जेठदेखि पूर्वी नवलपरासीमा उत्पादन सुरु गरेको नेपालको सबैभन्दा ठूलो एकीकृत सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्ट प्रालिले पछिल्ला वर्षहरूमा बजार विस्तारसँगै आफ्नो वित्तीय अवस्था पनि पनि सुदृढ बनाउँदै गएकाे छ। पछिल्ला वर्षहरूमा कम्पनीकाे सञ्चालन नाफामा सुधार देखिनुका साथै बैंक ऋण घट्दै जानु र

एकै वर्षमा १२ लाख बढी विदेशी पर्यटकको आगमन, सबैभन्दा बढी भारतबाट

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १२ लाख नाघेको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा १२ लाख ९ हजार ३५७ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। पर्यटक आगमनका आधारमा भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। गत आर्थिक वर्षमा

भर्खरै

अत्यावश्यक सवारीबाट सुरु हुँदै नागढुंगा सुरुङ मार्ग

काठमाडौं । काठमाडौं–धादिङ सडक यात्रालाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको नागढुंगा सुरुङमार्ग औपचारिक उद्घाटनको तयारीमा पुगेको छ। यद्यपि उद्घाटन सम्पन्न भए पनि सुरुङमार्ग तत्काल सबै सवारी साधनका लागि सञ्चालनमा आउने छैन। सुरक्षासम्बन्धी मापदण्ड र सञ्चालन...

बैंकिङ

लघुवित्त पीडितको ‘राजधानी मार्च’, माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं। लघुवित्त संस्थाबाट लिएको कर्जा, उच्च ब्याजदर र ऋण असुलीको तरिकाबाट समस्यामा परेको भन्दै विभिन्न जिल्लाका लघुवित्त पिडितहरू काठमाडौंमा भेला भएका छन्। उनीहरूले आइतबार राजधानी केन्द्रित प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। लघुवित्त पीडितहरूको मार्च काठमाडौंको बल्खुबाट सुरु भएको थियो। नाराबाजीसहित अघि बढेको टोली भद्रकाली

दशैँ अघि नै शेयर बजारमा ‘रेकर्ड ब्रेक’

शेयर बजारमा अर्थमन्त्रीको कठोर रबैयाबीच प्रधानमन्त्री बालेनको 'नवीन अग्रसरता' को

राष्ट्र बैंकमा निजामती प्रशासनको दबदबा हटाउने कोसिस,

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिवको

विकास खर्च इतिहासकै कम, नयाँ सरकारले कामै

राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति

बन्दुक बिसाएपछि उद्यमको हतियार, कसरी देशैभरि उद्यमी

ब्यारेकको चौघेरा र सीमा सुरक्षामा मात्र होइन, नेपाली सेना अहिले

बीमा

बीमा दाबीमा ढिलाइ हटाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्ने निर्णय गरेको छ । बीमा दाबीमा डिजिटल ट्रयाकिङ प्रणाली तयार गरी ३ महिनाभित्र लागू गर्न बीमकहरुलाई प्राधिकरणले निर्देशन दिएको हो। प्राधिकरणका अनुसार डिजिटल ट्र्याकिङ प्रणालीमार्फत बीमितले बीमा दाबीको सूचना बीमा कम्पनीलाई अवगत गराएपछि

अर्थ राजनीति

बजेटले घोषणा गरेका आर्थिक सुधारका जटिलताका विषय ‘मिसन मोड’मा फुकाऔँ: अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारका नीतिगत तथा कानुनी विषय कार्य तालिकाबद्ध बनाएर प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो। बजेटमा घोषणा गरिएका आर्थिक सुधारका धेरै कार्यक्रममध्ये अधिकांश कार्यक्रम उद्योग मन्त्रालयमा रहेको भन्दै उनले त्यसको उल्झन फुकाउन दुई मन्त्रालयबिचको सहकार्य बढाउने पनि बताए। “बजेटमा सुधार गर्ने भनिएका नीतिगत र

विश्व बजार
समाचार
महालक्ष्मी विकास बैंक ‘राइजिङ स्टार–ग्रोथ’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
होङ्सी शिवम् सिमेन्टको व्यावसायिक पुनरागमन: व्यापार १३ अर्ब २४ करोड…
वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, यस्तो छ राष्ट्र बैंकको…