डोटीमा ४० जना नेपाली सेनामा कोरोना « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

डोटीमा ४० जना नेपाली सेनामा कोरोना



काठमाडौं । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा परिक्षण गरिएको थियो । दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित १ सय १ जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्