दोषी ठहर भएका २५ जना प्रहरी नियन्त्रणमा « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

दोषी ठहर भएका २५ जना प्रहरी नियन्त्रणमा



काठमाडौं । विभिन्न आपराधिक घटनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ब्यक्तिलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लोे दुई महिनामा फरार रहेका २५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार अभियुक्त प्रकाउ अभियानअन्तर्गत उनीहरुलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्