नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा « Arthapath.com
५ फाल्गुन २०७७, बुधबार

नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सातौं साधारण सभा बोलाएको छ ।३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनिको सातौ साधारण सभा चैत ५ गते गर्ने निर्णय गरेको छ ।

साधारण सभा चैत ५ गते क्रिक रिसोर्ट,धादिङबेशी धादिङमा बिहान १० बजे बस्ने छ ।

साधारण सभाले आ व २०७६।७७ को मुनाफाबाट अषाढ मसान्तसम्म कायम रहेको चुक्तम पुजीको ०६ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांसमा लाग्ने कर समेत बितरण )वितरण गर्ने पस्तावको छलफल गरी पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्