सांग्रिला डेभलपमेण्ट बैंकको ५.२६ % लाभांश घोषणा « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

सांग्रिला डेभलपमेण्ट बैंकको ५.२६ % लाभांश घोषणा



काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आज विहान बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्