प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित « Arthapath.com
१० असार २०७८, बिहीबार

प्रुडेन्सियल इन्स्योरेन्समा दुई जना सञ्चालक निर्वाचित



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् ।

यहि असार ६ गते सम्पन्न भएको १९ औं बार्षिक साधारण सभाले सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएको कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्