भारतमा ५१ हजार सङ्क्रमित थपिए, १३२९ जनाको मुत्यु « Arthapath.com
११ असार २०७८, शुक्रबार

भारतमा ५१ हजार सङ्क्रमित थपिए, १३२९ जनाको मुत्यु



काठमाडौं । भारतमा वितेको २४ घण्टामा थप ५१ हजार ६ सय ६७ जना संक्रमित थपिएका छन । यो संगै कोरोना भाइरस संक्रमित हुनेको संख्या ३ करोड १ लाख ३४ हजार ४ सय ४५ जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ६४ हजार ५ सय २७ जना कोरोना भाइरस संक्रमणमुक्त भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो संगै कोरोनासंक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ८ सय ६८ जना पुगेका छन ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जनाले कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९३ हजार ३ सय १० जना पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्