१० अंकले ओरालो लाग्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार « Arthapath.com
४ माघ २०७८, मंगलवार

१० अंकले ओरालो लाग्यो नेप्से, ८ अर्ब ४४ करोडको कारोबार



काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से १० अंकले ओरालो लागेको छ । यस दिन बजार १०.७८ अंकले बजार घटेर कारोबार मापक नेप्से परिसुचक २९३६.६६ अंकमा पुगेको छ ।

यस दिन २ सय २४ कम्पनिको १६ करोड ४ हजार ५ सय ३० कित्ता शेयर ११ लाख ५ हजार ९ सय ५८ पटक किनबेच हुदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रुपैयाँको शेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्