के-के समेटिए सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा ? (पूर्णपाठ) « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

के-के समेटिए सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा ? (पूर्णपाठ)



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ । प्रदेश सरकारले महाकाली, कर्णाली र सेती नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने, व्यावसायिक कृषि गर्ने शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने,धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र कैलालीको गोदावरी क्षेत्रमा मिनी चिडियाखाना स्थापना गरीने कुरा समेटेको छ ।

यस्ता छ पूर्णपाठ ः


प्रतिक्रिया दिनुहोस्