तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने, बोर्डसँग माग्यो अनुमति « Arthapath.com
१५ चैत्र २०८०, बिहीबार

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर ल्याउने, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । तेह्रथुम पावर कम्पनी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बोर्डसँग अनुमति मागेको हो ।

हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ ।


प्रतिक्रिया दिनुहोस्