शतप्रतिशत हकप्रद सेयर जारी गर्दै रिभर फल्स पावर « Arthapath.com
९ चैत्र २०८०, शुक्रबार

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै रिभर फल्स पावर



काठमाडौं । रिभर फल्स पावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर जाी गर्ने भएको हो ।

चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो बराबरको हकप्रद सेयर ल्याउने निर्णय गरेको हो । हकप्रद सेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा निवेदन पेश गरेको छ ।

आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयर निष्कासन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्