मनिट्रान्सफरका सञ्चालकमाथी गोली प्रहार « Arthapath.com
२ चैत्र २०८०, शुक्रबार

मनिट्रान्सफरका सञ्चालकमाथी गोली प्रहार



काठमाडौं । रौतहटमा मनिट्रान्सरका संचालकमाथि गोलिप्रहार भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थितमा रहेको शिवम मनिट्रान्सफरका सञ्चालकलाई आपराधिक समूहले गोलि प्रहार गरेको हो ।

संचालक नितेश साहमाथी तीन जनाको आपराधिक भारतीय समूहले गोली प्रहार गरेको छ । गोली प्रहारबाट संचालक २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्ज पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्