काठमाडौँ । केही दिनयता आएको बाढी, पहिरो र डुबानका कारण अर्थतन्त्रमा गम्भीर क्षति पुगेको भन्दै नेपाल बैंकर्स संघले राष्ट्र बैंकसँग विशेष सुविधा माग गर्ने भएको छ । संघले लिखित रुपमै केन्द्रिय बैंकसँग असोज मसान्तमा तिर्नुपर्ने बैंकको ब्याज तथा किस्ता तिर्ने म्याद थप्न आग्रह गर्ने भएको हो । ‘अहिले ब्याज तिर