१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

आइएमई होस्टेमा हैंसे अफर सार्वजनिक, दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

काठमाडौं । आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ गतेदेखि चैत्र १७ गते एक महिनासम्म कायम रहुनेछ । ‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौँ पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो